You are viewing the translated version of (नियम १२ को उपनियम (३) सँग सम्बन्धित) अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं ३.
अनुसूची–३
(नियम १२ को उपनियम (३) सँग सम्बन्धित)
अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं ३
संलग्न विनिमेय अधिकारपत्र . . . . . . .. . जिल्ला . . . .. . . . . . . गाउँ विकास समिति÷नगरपालिका वडा नं .. . . .. . . . . . . बस्ने . . . .. .. . . को अनुरोधमा . . . . . साल .. . . . . . …. महिना . . . . . . .. . .. गतेको दिन . .. . . जिल्ला. . . . . . . . . . ..गाउँ विकास समिति/नगरपालिका वडा नं. .. . . . . . . वस्ने . . . . . समक्ष स्वीकृति /भुक्तानीको लागि हुलाकद्वारा रजिष्ट्री पत्र पठाइ प्रस्तुत गर्दा देहायको प्रत्युत्तर प्राप्त भयोः–
…………………………………………………………………………………………..
…………………………………………………………………………………………..
अतः उल्लेखित बिनिमेय अधिकारपत्र …………………………….. ले स्वीकार नगरी/ भुक्तानी दिन इन्कार गरी अनादर गरेको व्यहोरा निम्न साक्षीहरुको रोहवरमा प्रमाणित गर्दछु ।
साक्षीहरुको,– लेख्य प्रमाणकको,–
१. सहीः– सहीः–
नामः– नामः–
ठेगानाः– मितिः–
मितिः– छापः–
२.सहीः–
नामः–
ठेगानाः–
मितिः–
(साक्षीहरु स्थानीय व्यक्ति हुनुपर्नेछ ।)